
काठमाडौं, जेठ ९ गते शुक्रबार । नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपामला कुल संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
Featured News
Comments