
काठमाडौं, जेठ ९ गते शुक्रबार । पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना भएको छ ।
कराची एयरपोर्ट अवतरण गर्न लागेकाे ए३२० विमान पाकिस्तानकाे राष्ट्रिय एयरलाइन कम्पनी पीआईएकाे हाे
विमानमा ९९ जना यात्रु र आठ चालक दलका सदस्य रहेको बताइएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो ।
याे दुर्घटनापछि घटनास्थलबाट कालाे धुवाँकाे मुस्लाे निस्किएकाे देखिएकाे छ ।
प्लेनमा आएकाे प्राविधिक खराबीका कारण दुर्घटना भएकाे बताइएकाे छ ।
Featured News
-
2 years ago
भारतका पूर्व राष्ट्रपतिको कोरोनाका कारण निधन
-
2 years ago
जापानमा तातो हावाबाट हजारौं प्रभावित
-
Comments