रियल मड्रिड र अल-हिलाल क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश
स्पेनिस महारथी रियल मड्रिड र साउदी अरबको क्लब अल-हिलाल फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । लिङ्कन फाइनान्सियल फिल्डमा भएको समूह 'एच' को अन्तिम खेलमा साल्सबर्गलाई ३-० ले पराजित गर्दै रियल मड्रिड समूह विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको ४०औँ मिनेटमा भिनिसियस जुनियरले गोल....





















