ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
अकुपञ्चर सेवाको संस्थागत र गुणस्तरीय विकासमा अग्रणी भूमिका खेलेको संस्था ब्लु लोटस हेल्थ होम केयर प्रा. लि. ले आफ्नो पाँचौं वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ। अध्यक्ष डा. सुरज कर्माचार्य, मेडिकल डाइरेक्टर डा. प्रसिद्ध खड्गी, तथा प्रबन्ध निर्देशक श्री बद्री बहादुर कार्कीको उपस्थितिमा सम्पन्न भएको समारोहमा विभिन्न शाखाबाट आएका....





















