Loading...
Logo

समाचार

कृषि हानिकारक बन्यजन्तु सुचिकृत हुँदै: सभापती थापा image

कृषि हानिकारक बन्यजन्तु सुचिकृत हुँदै: सभापती थापा

संसदको कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिकी सभापति कुसुमदेबी थापाले गाँउघर तिर लगाईएका अन्नबाली बन्यजन्तुले नस्ट गर्ने क्रम बढेकाले कृषि हानिकारक बन्यजन्तु सुचिकृत गर्न लागिएको बताउनुभएको छ । अन्तराष्ट्रीय युवा दिवस २०२४ को उपलक्ष्यमा नेपाल युवा परिषदद्वारा आयोजित “कृषिमा युवा सहभागिता आजको आवसश्यकता” बिषयक कार्यक्रममा थापाले यस्तो बताउनु भएको हो ।....

More News

Image

पलाञ्चोक भगवती मन्दिरमा चण्डी पूर्णिमाको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने

काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ९ अवस्थित पलाञ्चोक भगवती मन्दिरमा चण्डी पूर्णिमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ....

Image

चन्द्रागिरिका चार वडालाई ‘बालश्रम मुक्त वडा’ घोषणा

चन्द्रागिरि नगरपालिकाका विभिन्न चारवटा वडालाई ‘बाल बालश्रममुक्त वडा’ घोषणा गरिएको छ । बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’....

Image

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …

प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी....

Image

कालो सुनले परिचत अलैँचीको मूल्य बढेपछि किसान उत्साहित

कालो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म....

Image

अब नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने

दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । ठेकेदारलाई....

Image

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षाले यहाँका किसान उत्साहित भएका हुन् । लामो....

Image

ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित

बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन....

Image

गुन्द्रुक र सिस्नोपछि बेसारको 'ब्रान्डिङ' गर्दै इलामको रोङ गाउँपालिका

गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट....

Image

बुटवलमा कृषि मेला, निःशुल्क अवलोकन गर्न पाइने

आजदेखि बुटवलमा सुरु हुने राष्ट्रिय प्रांगारिक कृषि मेला २०८० निःशुल्क अवलोकन गर्न पाइने भएको छ । फागुन १० गते बाट....

Image

वालिङ नगरपालिका- ५ ले हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान दिने

स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले....

Image

अतिक्रमणको चपेटामा पुङ्गीखोलाः वडा कार्यालयले पनि गर्‍यो अतिक्रमण

चितवनको भरतपुरस्थित मुख्य शहरी क्षेत्र भएर बग्ने पुङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण....

Image

गुरुङ समुदायले धान्दै लमजुङको पर्यटन, विदेशी तथा आन्तरिक पर्यटकको चाप

लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, भेषभूषा, संस्कार र....

Image

सोलुका किसान भन्छन् : आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी

हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा....

Image

‘फागुन लागिसक्यो सल्लेरीमा हिउँ परेको छैन’

सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने, ‘फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी....

Image

कञ्चनपुरमा माओवादीका नेता भट्ट पक्राउ

कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्टलाई प्रहरीले गरेको....

Image

दिक्तेलको खाल्लेमा बस पुगेपछी स्थानीय बासिन्दा नाचगान गर्दै रमाए

खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको....

Image

भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा झण्डै २ करोड नक्कली नोट बरामत

सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार....

Image

बादीकाको भिरमा सडक ढलान भएपछि धारापानीवासीले नाचगान गरेर खुसीयाली मनाए

म्याग्दीको धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयबाट चन्दा संकलन गरी डोजर  प्रयोगबाट  १३ वर्षअघि अक्करे....

Image

नेकपा एसले १० जिल्लालाई पुरस्कृत गर्ने

नेकपा एकीकृत समाजवादीले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मूल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ ।....

Image

पोखरा महानगरभित्रकै पीडा: वर्षामा एक घण्टा बढी पैदल, हिउँदमा बाँसको फड्के

पोखरा महानगरपालिका– २४, बास्कोट र वडा नम्बर २३ चापाकोट भएर बग्ने हर्पन खोला यस क्षेत्रका स्थानीयका लागि ठूलै समस्या बनेको....