चण्डीपूर्णिमाको अवसरमा पलाञ्चोक भगवतीमा बृहत साँस्कृतिक कार्यक्रम हुने
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका ९ मा रहेको पलाञ्चोक भगवतीमा ‘बृहत सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । पलाञ्चोक भगवतीमा चण्डीपूर्णिमा हुने जात्राको अवसरमा यही बैशाख २९ र ३० गते ’बृहत सांस्कृतिक कार्यक्रम’ आयोजना गरिएको हो । अघिल्लो वर्षको चण्डीपूर्णिमाबाट पलाञ्चोक भगवती मन्दिरमा बृहत सांस्कृतिक कार्यक्रमको सुरुवात गरिएको थियो । वडाभित्र....