दुइ धारमा सम्बन्ध
‘पहिले पहिले टेलिफोन, मोबाईल, वा सुविधाका कुनै पनि वस्तु नहुँदा पनि मानिसहरु टाढाटाढाका आफन्त, ईष्टमित्र, नातागोता र आफ्ना मान्छेहरुलाई भेट्थे, प्रेम गर्थे, मनका भावना, सुखदुःख साँटासाट गर्थे । अहिले चाहिने जति सबै सुविधा उपलब्ध छ मान्छेलाई तर, मान्छेमा चाहना असिमित भएर हो वा चाह नभएर हो भावना, मानवीय आकर्षण क्षीण....