Loading...
Logo

मुख्य समाचार

आज घटस्थापना, जमरा राख्ने साईत बिहान ११:४६ मा image

आज घटस्थापना, जमरा राख्ने साईत बिहान ११:४६ मा

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजबाट सुरु हुँदै छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ....

More News

Image

मन्त्रीमण्डल हेरफेर, केही नयाँ अनुहार थपिए, अर्थमा बिष्णु पौडेल

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका गर्नुका साथै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । हेरफेर र विस्तारका क्रममा विष्णु पौडेललाई अर्थमन्त्रीमा....

Image

दुई मल कम्पनीको ठेक्का सम्झौता रद्द

रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले दुई मल कम्पनीसँगकाे ठेक्का सम्झौता रद्द गरेको छ । शारदाप्रसाद अधिकारीको शैलुङ....

Image

अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिए

अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।  राजीनामा दिनुअघि उनलाई....

Image

बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको....

Image

काठमाडौंमा निषेधाज्ञा एक साता थपियो

काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूसहितको गृहमन्त्रालयमा बसेको  बैठकले थप एक....

Image

उपत्यकामा एकैदिन ४१५ जनामा कोरोना संक्रमण

आज उपत्यकामा अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना भाइरस संक्रमण....

Image

नेकपा सचिवालय बैठक १८ गते सम्मका लागि स्थगित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि शनिबारका लागि बोलाइएको....

Image

काठमाडौं उपत्यकामा मात्र एकैदिन ३०१ जना कोरोना संक्रमित थपिए

काठमाडौ उपत्यकामा एकैदिन अहिलेसम्मकै बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि....

Image

भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं उपत्यकामा थप १ साता निषेधाज्ञा जारी राख्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठकले साे निर्णय....

Image

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिने

उपत्यकाका जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरूको बैठक बस्दै छ ।....

Image

बिहान सवा नौ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न पाइने

उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु....

Image

स्वास्थ्यकर्मीलाई अवरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्छुः प्रमुख जिल्ला अधिकारी

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिएका छन् । स्वास्थ्यकर्मी....

Image

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्यो, १४६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप ६३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमणबाट १४६ जनाको....

Image

नेकपा कार्यदलले दुई अध्यक्षलाई प्रतिवेदन बुझायो

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादका विषयमा अध्ययन गर्न बनेको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल....

Image

निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता भयो

निर्वाचन आयोगमा नेकपा (एमाले) पार्टी दर्ता भएको छ । सबै प्रक्रिया पुगेपछि नेकपा (एमाले) दलको रुपमा दर्ता भएको आयोगले जनाएको....

Image

राष्ट्रिय झण्डा जलाउने मध्येका ४ जनालाई प्रहरीले पक्राउ गर्यो

नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार अपलोड गरिएको भिडियो....

Image

काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा

काठमाडौं उपत्यकामा बुधबार मध्यरातदेखि १० भदौ मध्यरातिसम्म निषेधाज्ञा हुने भएको छ । दैनिक रूपमा कोरोना संक्रमण संख्या बढ्दै गएपछि काठमाडौं, भक्तपुर र....

Image

काठमाडौं सहित सबै जिल्ला प्रशासन कार्यालयले पायो निषेधाज्ञाको अधिकार

संघीय सरकारले काठमाडौं उपत्याकासहित सबै जिल्लाहरू जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था गरेको छ....

Image

आज एकैदिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २८ हजार नाघ्यो

मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार....

Image

काठमाडौं उपत्यकामा फेरि लकडाउनको सम्भावना

कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा....