नबकान्तिपुर साकोसको २३औं साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश घोषणा
काठमाडौं बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।शनिबार सम्पन्न संस्थाको साधारणसभालेे आफ्ना सदस्यहरुलाई १८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले संस्थाको आर्थिक वर्ष २०७६-७७ को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । सिटौलाले प्रतिवेदन पेशगर्ने क्रममा ....