# Recent News
- इजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
- स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड
- भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटना
- बालेनविरुद्ध अख्तियारमा उजुरी, लिफ्टमा अनियमितता भएको दाबी
- गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित

काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कारागारका मुख्य नाइके गोकुल गिरी र अन्य कैदीबीच झडप भएको हो ।
झडपमा परी एकजना कैदी घाइते भएका छन् । लकडाउनका बेला कैदीका आफन्त कोही पनि भेट्न नपाउने भएपछि कैदीहरुमा पैसाको अभाव भएको छ । कारागारभित्र रहेको क्यान्टिनमा समेत उधारो खान नपाएपछि कैदीहरुले नाइकेमाथि आक्रमण गरेका हुन् ।
अहिले डिल्लीबजार कारागारमा उच्च सतर्कता अपनाएको छ ।
Featured News
Comments