# Recent News
आइतबारदेखि सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्याैदा तयार पारेको छ ।
मस्यौदा अनुसार हालसम्म १ सय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने तयारी भएको छ ।
जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने नियम बनाइएको छ । तर, असार १ पछि भने लामो दूरीको यातायात पनि खुलाउने तयारी गरिएको छ । लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्वन्धमा यसअघि प्रधामन्त्री विज्ञहरूसँग परामर्श लिएका थिए ।
नेपालले ११ चैतबाट लकडाउन सुरू गरेको थियो । पछिल्लो पटकको म्याद जेठ ३२ सम्म छ ।
स्रोत: Shilapatra
Featured News
-
3 months ago
रास्वपाले आगामी असोजमा दुई दिने राष्ट्रिय भेला गर्ने
-
-
Comments