# Recent News
- काठमाडौं मोडेल कलेजमा कोरियन विश्वविद्यालयसँगको सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न
- मानवअधिकार आयोगले माग्यो बालमन्दिर जग्गा अनियमिततासम्बन्धी अनुसन्धानको प्रतिलिपि
- पर्यटन प्रवर्द्धन गर्न ‘ऐना पोखरी' महोत्सव
- यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति दिइने
- निजामती सेवाबाट श्रेणी हट्यो, अब तहगत संरचना

ललितपुर महानगरपालिकाको सुनाकोठीमा रहेको बालकुमारी मन्दिरको मूर्ति चोरी भएको छ । लिच्छवीकालीन सो मूर्ति आज बिहान चोरी भएको स्थानीयवासीले बताएका छन् ।
मूर्ति चारी भएको खबर थाहा पाएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, जनप्रतिनिधि तथा प्रमुख जिल्ला सहित प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको थियो ।
आज बिहान करिब ३ देखि ४ बजेको समयमा चोरी भएको अनुमान गरिएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर खोजी कार्यलाई तीव्र तुल्याइएको जनाएको छ ।
Featured News
-
-
4 days ago
पर्यटन प्रवर्द्धन गर्न ‘ऐना पोखरी' महोत्सव
-
Comments