कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि माघ पहिलो सातादेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखिखुल्ला गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो ।
Featured News
-
1 hour ago
मनाङमा यसवर्ष पहिलो पटक हिमपात
-
-
Comments