# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शपथ लिएर मन्त्रीमण्डल गठन गरेका छन् । उनलाईं प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री केदार कार्कीले आज कांग्रेस र एमालेबाट १-१ जना मन्त्रीलाई पनि सपथ गराएका छन् ।
एमालेबाट राम रानालाई सपथ गराइएको छ भने कांग्रेसबाट शम्सेर राई मन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताइएको छ ।
नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराएका हुन् ।
Featured News

Comments