# Recent News
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामवीर यादवसहित तीन जनालाई साढे २ लाख घुससहित नियन्त्रणमा लिएको छ ।
अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई सेवाग्राहीबाट २ लाख ५० हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।
Featured News
-
8 months ago
चन्द्रागिरिका चार वडालाई ‘बालश्रम मुक्त वडा’ घोषणा
-
8 months ago
टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …
-
Comments