# Recent News
- इजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
- स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड
- भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटना
- बालेनविरुद्ध अख्तियारमा उजुरी, लिफ्टमा अनियमितता भएको दाबी
- गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेका सम्बोधन समेटिएको पुस्तक सार्वजनिक गरिएको छ ।
प्रज्ञा-प्रतिष्ठानमा आयोजित एक समारोह बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘संसद्मा केपी शर्मा ओली’ नामक ग्रन्थको लोकार्पण गरिन् । शहीद दिवसका दिन पारेर उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
सभ्यता अन्वेषण केन्द्रले तयार पारेको उक्त पुस्तकमा ओलीले सदनमा गरेका भाषणहरू संग्रहित गरिएको छ । लोकार्पण कार्यक्रममा दलका नेता-कार्यकर्ता, विभिन्न क्षेत्रका र प्राज्ञिकहरुको उपस्थिति थियो ।
Comments