
कार दुर्घटनामा परी क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अध्यक्ष माधव दुलालका अनुसार अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीनवटा कार ठोक्किएका थिए ।
कार दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती हुन् । उनीहरू लण्डनस्थित फेन्सअ कलेजमा अध्ययनरत थिए ।
दुई वर्षअघि क्यानडा पुगेका उनीहरू बिहान काममा जान लागेको समयमा कार दुर्घटनामा परेको थियो ।
Featured News
-
3 weeks ago
नेपालमा फैलियो हङकङ फ्लुको प्रकोप
-
-
Comments