
सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
सभामुखले अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन् ।
बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । यही बिहीबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आजको बैठकमा प्रतिनिधिसभाको बैठकका एजेन्डाबारे पनि छलफल हुने बताइएको छ ।
सरकारले ल्याएको अध्यादेशका बारेमा सत्ता पक्ष र विपक्ष परस्परविरोधी कित्तामा देखिएका छन् ।
Featured News
-
2 weeks ago
पूर्वराजालाई कारबाही गर्न माओवादीको माग
-
2 weeks ago
नेकपा एसको कार्यालयमा पुगे ओली
-
1 month ago
नेपालमा फैलियो हङकङ फ्लुको प्रकोप
Comments