Loading...
Logo
Image

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, अध्यादेश निर्णयार्थ पेस गरिंदै

आज संद्धीय संसदका दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ ।

आजको बैठकमा सरकारले ल्याएका अध्यादेशहरू प्रस्तुत हुने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यसअघि सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत हुनेछ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो अध्यादेश प्रस्तुत गर्ने छन् ।

Comments

KATHMANDU WEATHER