# Recent News
- इजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
- स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड
- भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटना
- बालेनविरुद्ध अख्तियारमा उजुरी, लिफ्टमा अनियमितता भएको दाबी
- गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्बपति व्यापारी तथा आफ्ना सहयोगी एलन मस्कको बचाउमा उत्रिएका छन् । उनले डेमोक्रेटिक पार्टीले मस्कमाथि लगाएको आरोपको जवाफ दिएका हुन् ।
मस्क अमेरिकामा फजुल खर्चमाथि लगाम लगाउनका लागि काम गरिरहेको ट्रम्पले बताएका छन् । साथै मस्कको कुनै स्वार्थ नरहेको पनि ट्रम्पले दाबी गरेका छन् ।
यसअघि डेमोक्रेटिक पार्टीले ट्रम्प प्रशासनले सुझाएको परिवर्तनले एलन मस्कलाई फाइदा पुग्ने आरोप लगाएका थिए । त्यसैको बचाउमा ट्रम्पले उक्त प्रतिक्रिया दिएका हुन् ।
Featured News
Comments