Loading...
Logo
Image

भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औं स्थानमा

भ्रष्ट्राचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा रहेको छ । सूचकाङ्कमा नेपालको एक स्थान खस्किएर १०७औं स्थानमा रहेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२४ मा नेपालले झिनो सुधार गरेको हो ।

धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा थियो । ट्रान्सपरेन्सी नेपालका महासचिव डा. सागरराज शर्माले नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासन व्यवस्थाको चुनौती नै रहेको बताए ।

Comments

KATHMANDU WEATHER