
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
पार्टीको पहिलो महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा नेत्र चपाईं र भट्टराईबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।
बुधबार भएको मतदानको मतगणना बिहीबार सकिएको हो । पार्टीको उपाध्यक्षमा भट्टराईपुत्री मानुषी यमि भट्टराई यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् ।
Featured News
-
3 weeks ago
नेपालमा फैलियो हङकङ फ्लुको प्रकोप
-
-
Comments