
यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति सेवा सुरु गरिने भएको छ ।
नेपाली श्रमिकहरूको सुविधालाई मध्यनजर गर्दै आबुधावीमा रहेको नेपाली दूतावासले अब श्रम स्वीकृति सेवा सिधै दूतावासबाटै प्रदान गर्ने भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा आज उद्घाटन गरिने भएको हो ।
दुबईमा जारी वर्ल्ड गभर्मेन्ट समिटमा सहभागी हुन यूएई आएका श्रममन्त्री भण्डारीले आज दुबईको कानपाई बाइ हिलटन होटलमा एक कार्यक्रम गरेर यो सेवाको उद्घाटन गर्ने भएका हुन ।
Featured News
-
-
1 month ago
साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका
-
1 month ago
फाल्गुनन्द–३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन
Comments