
यूएसएडको सहयोग लिएर धर्मविरोधी प्रचार गरेको भनी लगाइएको आरोपको महजोडीले खण्डन गरेको छ । सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गर्दै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले आफूहरूमाथि लगाइएको धर्मविरोधी आरोपको खण्डन गरेका हुन् ।
साथै, उनीहरूले आफूलाई समाजलाई सचेतना फैलाउने खालका कामहरू गरेको र ती कामका भिडियोहरू पनि भएका कारण सत्यतथ्य जाँच गरी भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।
हालै महजोडीले हिन्दु धर्मको विरोध गरेको दाबीसहितका भिडियो सामग्री सामाजिक सञ्जालमा भाइरल गराइएका छन् ।
Featured News
-
17 hours ago
उत्पादन कर्णालीमा, काठमाडौंमा व्यापार
-
-
1 month ago
साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका
Comments