
मेरो अनलाइन
काठमाडौं, बैशाख २५ गते बिहीबार । नेपालमा फेरी २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जसंख्या मन्त्रालकया सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका २ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।
Featured News
-
2 weeks ago
पूर्वराजालाई कारबाही गर्न माओवादीको माग
-
2 weeks ago
नेकपा एसको कार्यालयमा पुगे ओली
-
1 month ago
नेपालमा फैलियो हङकङ फ्लुको प्रकोप
Comments