
काठमाडौं, बैशाख २७ गते शनिबार । नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।
विराटनगरस्थित काेसी अस्पतालकाे प्रयोगशालामा गरिएको परीक्षणमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो।
प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार उदयपुरको भुल्केमा थप १ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
Featured News
-
1 month ago
पूर्वराजालाई कारबाही गर्न माओवादीको माग
-
1 month ago
नेकपा एसको कार्यालयमा पुगे ओली
-
2 months ago
नेपालमा फैलियो हङकङ फ्लुको प्रकोप
Comments