
काठमाडौं, जेठ १ गते बिहीबार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ४५ रहेको जनाएको छ । बिहान ७:१५ बजेे मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमितको संख्या २५० उल्लेख गरेको थियो ।
फेरि १० : १५ बजे अर्को विज्ञप्ति जारी गर्दै मन्त्रालयले सक्रमितको कुल संख्या २ सय ४५ नै रहेको जनाएको हो ।
आज बिहान प्राविधिक कारणले ५ जनाको नाम जोडिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
Featured News
-
1 month ago
उत्पादन कर्णालीमा, काठमाडौंमा व्यापार
-
-
Comments