इजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
शुक्रबार बिहान इजरायलले इरानमाथि गरेको आक्रमणमा परी इरानी रिभ्युल्युस्नरी गार्ड कोर (आईआरजीसी) प्रमुख हुसेन सलामीको मृत्यु भएको छ । इरानी सरकारले मिडियाले सलामीको मृत्यु भएको पुष्टि गरेको छ । उनी इजरायली आक्रमणमा परी मारिने इजरायली उच्च अधिकारीमध्ये एक हुन् । इरानी सरकारी टीभीले इजारायली आक्रमणमा परी इरानका दुई वरिष्ठ आणविक वैज्ञानिक पनि....