Loading...
Logo

मुख्य समाचार

त्रिविले पहिलोपटक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्‍यो २४ क्याम्पस प्रमुख image

त्रिविले पहिलोपटक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्‍यो २४ क्याम्पस प्रमुख

त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आङ्गिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । ६४ आङ्गिक क्याम्पसमध्ये त्रिविले २४ वटामा क्याम्पस प्रमुख नियुक्त गरेको हो । त्रिविले क्याम्पस प्रमुख नियुक्तिको सिफारिसका लागि छनोट तथा सिफारिस समिति गठन गरेको थियो । प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गर्ने, मूल्याङ्कन गर्ने भनेर कार्यविधिसमेत जारी भएको थियो ।....

More News

Image

महंगा सवारी र मदिरा आयात गर्न नपाईने

काठमाडौ, चैत १६ गते ।  सरकारले महंगा सवारी साधन आयातमा रोक लगाएको छ । आज  बसेको मन्त्रिपरिषद्को बैठकले महंगा सवारी....

Image

विद्युत, फोन र इन्टरनेट मा २५ प्रतिशत छुट,घर भाडा छुट दिन घरबेटीहरुसँग आग्रह, खाद्य वस्तुमा १० प्रतिशत छुट,

काठमाडौ, चैत १६ गते । आजको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । कोरोना....

Image

स्वास्थ्यमन्त्री ढकाललाई लगाईएको आरोपविरुद्ध अनेरास्ववियूका संयोजक महरको कडा आपत्ति

काठमाडौं, चैत १६ गते ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले स्वास्थ्य तथा....

Image

लकडाउन ८ दिन थपियो

काठमाडौँ, चैत १६ गते । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन....

Image

नेपालमा कोरोना परीक्षण गरिएकामध्ये ९ सय १२ को रिपोर्ट नेगेटिभ

काठमाडौँ, चैत १६ गते । अहिलेसम्म कोरोना भाइरस संक्रमणको आशंकामा ९ सय १७ जनाको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा....

Image

वैशाख ३ सम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोकिने

काठमाडौँ, चैत १६ गते । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ ।     कोभिड....

Image

आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु, स्वाब परीक्षण रिपोर्ट आउन बाँकी

बुटवल, चैत १६ गते । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ....

Image

कोरोनाबारे सम्पूर्ण जानकारी दिन वेबसाइट र मोबाइल एप्स सुरू

काठमाडाैँ, चैत १६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसइट कोभिड....

Image

पैसा नभएर भोकै बस्नुप-यो ? ‘मेट्रो वान’मा कल गर्नुहोस्

काठमाडौँ, चैत १६ गते । काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब....

Image

पुर्वमन्त्री नै सरकारी निर्णयको विरुद्धमा, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा

सिन्धुपाल्चोक, चैत १६ गते । विश्वभर कोभीड – १९ कोरोना भाईरसको महामारी फैलिए पछि नेपाल सरकारले यसको नियन्त्रण र रोकथामको....

Image

लकडाउनको समय लम्बिने, ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

काठमाडौं, चैत्र १६ गते । गत सोमबार उच्चस्तरीय समन्वय समितिले गत मंगलबार विहान ६ बजेबाट लागू हुने गरी लगाएको एक साता....

Image

चीनबाट झिकाइएको पहिलो चरणको रोकथाम सामाग्री आइपुग्यो

काठमाडौं, चैत्र १६ गते । नेपाल बायु सेवा निगमको विमानबाट चीनबाट ल्याइएको सामाग्री आज विहान ५ः५० बजे काठमाडौ आइपुगेको छ....

Image

रौतहटको गौर दुई दिनका लागि ‘सट डाउन’

काठमाडौँ, चैत १६ गते । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले देशैभरी लकडाउन गरेको छ । बाहिर निस्कन....

Image

संक्रमणबाट कर्मचारीको मृत्यु भए आश्रित परिवारलाई १० लाख

काठमाडौँ, चैत १६ गते । गोदावरी नगरपालिकाले नगरमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएमा आस्रित परिवारलाई १०....

Image

‘लकडाउन’ उल्लङ्घन गर्नेलाई २ घण्टा सडकमै उभ्याउँदै प्रहरी

काठमाडौँ, चैत १६ गते । प्रहरीले आइतबार (आज)बाट ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई २ घण्टा सडकमै उभ्याउने भएको छ । गत साताको....

Image

काेराेना राेकथाममा सरकारी तयारीबारे राष्ट्रपतिकाे चासाे

काठमाडौं, चैत्त १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा काेराेना भाइरस (कोभिड–१९) को संक्रमणकाे प्रभाव र राेकथामकाे तयारीबारे सरकारसँग जानकारी....

Image

तिब्बतले बाटाेमै राेकिदियाे चीनबाट नेपाल ल्याउँदै गरेकाे स्वास्थ्य सामग्री

काठमाडौं, चैत्त १५ गते । तिब्बत सरकारले चीनबाट नेपाल ल्याउन लागिएकाे स्वास्थ्य सामग्री बीच बाटाेमै राेकिदिएकाे छ । कोरोना भाइरस....

Image

पछिल्लो समय विदेशबाट फर्किएकालाई सम्पर्कमा आउन प्रहरीको आग्रह

काठमाडौँ, चैत १५ गते । विदेशबाट फर्किएका नेपालीहरूमा कोरोनामा भाइरस संक्रमण देखापर्न थालेपछि नेपाल प्रहरीलाई ती ब्यक्तिहरूको पहिचान गर्न समस्या....

Image

नेपालमा कोरोना संक्रमित पाँचौ विरामी भेटिए

काठमाडौं,चैत १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पुनः पाचौ व्यक्तिमा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको जानकारी दिएको....

Image

राहत कोषमा शिक्षकको एक दिनको तलब

काठमाडौँ, चैत १५ गते । नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’ मा विद्यालय तहमा कार्यरत....