Loading...
Logo

मुख्य समाचार

सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री image

सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्ने बताएका छन्। महिला उद्यमी महासंघले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्ने बताए। सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्वका साथ हेरेको उनको भनाइ....

More News

Image

रौतहटको गौर दुई दिनका लागि ‘सट डाउन’

काठमाडौँ, चैत १६ गते । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले देशैभरी लकडाउन गरेको छ । बाहिर निस्कन....

Image

संक्रमणबाट कर्मचारीको मृत्यु भए आश्रित परिवारलाई १० लाख

काठमाडौँ, चैत १६ गते । गोदावरी नगरपालिकाले नगरमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएमा आस्रित परिवारलाई १०....

Image

‘लकडाउन’ उल्लङ्घन गर्नेलाई २ घण्टा सडकमै उभ्याउँदै प्रहरी

काठमाडौँ, चैत १६ गते । प्रहरीले आइतबार (आज)बाट ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई २ घण्टा सडकमै उभ्याउने भएको छ । गत साताको....

Image

काेराेना राेकथाममा सरकारी तयारीबारे राष्ट्रपतिकाे चासाे

काठमाडौं, चैत्त १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा काेराेना भाइरस (कोभिड–१९) को संक्रमणकाे प्रभाव र राेकथामकाे तयारीबारे सरकारसँग जानकारी....

Image

तिब्बतले बाटाेमै राेकिदियाे चीनबाट नेपाल ल्याउँदै गरेकाे स्वास्थ्य सामग्री

काठमाडौं, चैत्त १५ गते । तिब्बत सरकारले चीनबाट नेपाल ल्याउन लागिएकाे स्वास्थ्य सामग्री बीच बाटाेमै राेकिदिएकाे छ । कोरोना भाइरस....

Image

पछिल्लो समय विदेशबाट फर्किएकालाई सम्पर्कमा आउन प्रहरीको आग्रह

काठमाडौँ, चैत १५ गते । विदेशबाट फर्किएका नेपालीहरूमा कोरोनामा भाइरस संक्रमण देखापर्न थालेपछि नेपाल प्रहरीलाई ती ब्यक्तिहरूको पहिचान गर्न समस्या....

Image

नेपालमा कोरोना संक्रमित पाँचौ विरामी भेटिए

काठमाडौं,चैत १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पुनः पाचौ व्यक्तिमा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको जानकारी दिएको....

Image

राहत कोषमा शिक्षकको एक दिनको तलब

काठमाडौँ, चैत १५ गते । नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’ मा विद्यालय तहमा कार्यरत....

Image

कोरोनाको उपचाररत युवतीको स्वास्थ्यमा सुधार

काठमाडौँ, चैत १५ गते ।  फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित....

Image

आजदेखि प्रहरीको कडाइ, बिहानै २०० नियन्त्रणमा

काठमाडौँ, चैत १५ गते ।  अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज....

Image

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो, अमेरिकामा १ लाख संक्रमित

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ । वर्ल्डमिटरर्सका अनुसार शनिबार बिहान ६ बजेसम्म ५....

Image

कोरोना विरुद्ध परिचालित हुन नेकपा अध्यक्षद्वयको विशेष निर्देशन

काठमाडौं, चैत १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरसद्वारा सिर्जित महामारी र यसको प्रकृतिलाई गम्भीरतापूर्वक लिई यथेष्ट सक्रियताका....

Image

इलाका प्रहरीलाई दिन लगेको स्यानिटाइजर रतुवामाईका मेयरले गरे कब्जा

२०७६ चैत्र १५ शनिवार ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका बेला कोरोना रोकथामका लागि अत्यावश्यकीय मानिएको स्यानिटाइजर मोरङको रतुवामाई नगरपालिकाका....

Image

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं, चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टर महाराजगंजमा उपचार गराई आज साँझ डिस्चार्ज हुनु भएको छ....

Image

धनगढीमा पनि संक्रमित भेटिए, कोरोना संक्रमितको संख्या ४ पुग्यो

काठमाडौं, चैत १४ गते । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा....

Image

पर्सामा गाेली चल्याे, एक जनाकाे मृत्यु, सेनाका जमदार गम्भीर घाइते

काठमाडौं, चैत १४ गते । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका नेपाली सेना र तस्कर समूहबीच गोली हानाहान हुँदा एक जनाको....

Image

प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड अस्पतालमा

काठमाडौं, चैत १४ गते । अस्पतालमा भर्ना भएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाकै अर्का अध्यक्ष पुष्पकमल....

Image

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा १२ करोड जम्मा, कर्मचारीले पनि तलब दिने

काठमाडौं, चैत १४ गते । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख....

Image

एक परिवारलाई महिनामा आधा सिलिन्डर ग्यास वितरण

काठमाडौं, १४ चैत । नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ । बुधबार प्रत्येक महिनामा एक....

Image

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा १२ करोड जम्मा, कर्मचारीले पनि तलब दिने

काठमाडौं, चैत १४ गते । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख....