Loading...
Logo

समाचार

एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की image

एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की

नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टको घरमा २ अज्ञात व्यक्ति पुगेर ज्यान मार्ने धम्की दिएका छन् ।  भट्टलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएका हुन् । भट्ट र परिवारका सदस्य कोहि नभएको बेला....

More News

Image

स्रोत नखुलेको ९ लाख ९० हजार सहित दुई जना पक्राउ

स्रोत नखुलेको नौ लाख ९० हजार रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले उनीहरुलाई शुक्रबार....

Image

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले  अत्यावश्यक बाहेकका सबै स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसबाट कार्यालयका कर्मचारी संक्रमित भएपछि छ दिनका....

Image

काठमाडौ उपत्यकामा जोर बिजोर प्रणाली लागु नगर्न यातायात व्यवसायीको माग

काठमाडौ उपत्यकामा सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएकोमा यातायात व्यवसायीले जोरबिजोर प्रणाली लागू नगर्न माग गरेका छन् । शुक्रबार....

Image

लोकसेवा आयोगका सबै परिक्षा पनि स्थगित

लोकसेवा आयोगले माघ ११ गतेदेखि माघ मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित गरेको छ । कोरोना संक्रमण बढ्दै गएकोले सम्पूर्ण परिक्षा....

Image

मास्क नलगाई हिड्नेलाई १०० रुपैयाँ जरिवाना

मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई १०० रुपैयाँ जरिवाना गराउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले बुधबार सुन्धारा....

Image

मधेश प्रदेशमा भोली मंगलबार सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम  राखिएपछि प्रदेश सरकारले भोली....

Image

प्रदेश २ को स्थायी राजधानी टुङ्गो लाग्यो, नामाकरणका लागि मतदान

प्रदेशसभाको दुइतिहाइ भन्दा बढी मतले स्थायी राजधानी जनकपुर कायम गर्ने निर्णय गरेपछि  प्रदेश २ को नामकरणका लागि मतदान सुरु भएको छ....

Image

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ ।  महासचिव पोखरेलले आफूलाई कोरोना संक्रमण पुष्टि भएको फेसबुक स्टाटस मार्फत....

Image

आफ्ना जनप्रतिनिधिलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन एमालेको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय अनुशासन आयोगले आफ्ना जनप्रतिनिधि लगायतलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो । अनुशासन....

Image

धुलिखेल नगरपालिकाले काभ्रेका पत्रकारको स्वास्थ्य बिमा गरिदिने

धुलिखेल नगरपालिकाले काभ्रेमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने भएको छ । धुलिखेल नगरपालिकाको ५३ औ नगर कार्यापालिका बैठकले जिल्लाका सबै पत्रकारहरुको ....

Image

फेरि बर्षा र हिमपात हुने सम्भावना, सतर्क रहन आग्रह

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली....

Image

राष्ट्रपतिद्वारा सिन्धुलीगढीमा बनेको युद्ध संग्राहलयको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार उद्घाटन गरेकी छन् ।बुधबार बिहान सिन्धुलीगडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन्....

Image

एमाले फुटाउन अध्यादेश ल्याइए देशभर आगो बाल्ने महेश बस्नेतको चेतावनी

नेकपा एमालेका युवा नेता महेश बस्नेतले एमाले विभाजन गर्न सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । ....

Image

एमालेले देउवालाई बिश्वासको मत नदिने

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको....

Image

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसः महिलालाई शिक्षा र आर्थिक क्षेत्रमा अघि बढाइने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले नारीलाई शिक्षा र आर्थिक सशक्तीकरणमा अघि बढाइने बताएकी छन्  । महिला, कानून र....

Image

पालेर्मो प्रोटोकल कार्यान्वयनका लागि ऐनहरूमा गर्नुपर्ने संशोधनबारे छलफल

नेपालले गत वर्ष प्रतिनिधिसभाबाट अनुमोदन गरेको अन्तर्राष्ट्रिय संगठित अपराधविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पूरक आलेख (पालेर्मो प्रोटोकल) कार्यान्वयनका लागि विभिन्न ऐनहरुमा....

Image

पत्रकार एवं स्काउट लिडर राजिव खत्रीको 'स्कार्फ' नियात्रा संग्रह सार्वजनिक

पत्रकार एवं स्काउट लिडर राजिव खत्रीको ‘स्कार्फ’ नामक नियात्रा संग्रह सार्वजनिक गरिएको छ । डायनामिक स्काउट क्रुको चौथो वार्षिक उत्सवको अवसरमा....

Image

जनचेतना नेपालको "जाडोमा न्यानो" अभियान

जन चेतना नेपालले ‘जाडोमा न्यानो’ अभियान अन्तर्गत ४० जना भन्दा बढीलाई न्यानो कपडा वितरण गरेको छ । काभ्रेको तेमाल गाउँपालीका–....

Image

काठमाडौंमा सभा जुलुस गर्न रोक लगाईयो

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । कोरोना भाइरस महामारीका बीच सभा, जुलुस, प्रदर्शन....

Image

पुष १ गतेबाट पशुपतिनाथको मन्दिर खुल्ला गरिने

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दुरी कायम....