एसईईको नतिजा प्रकाशित गर्ने परिक्षा बोर्डको तयारी
राष्ट्रिय परीक्षा बोर्डले आज २०७६ सालको एसईईको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बसिरहेको छ । बिहानैदेखि बसेको बैठकले रुजु र डमी कपि हेरिरहेका छन् । वोर्डका सदस्यका अनुसार आजै बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी छ । परीक्षा नियन्त्रण कार्यालयले एक साता अघि नै....