एसईईको परिक्षा बैशाख ९ गतेदेखि गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
माध्यामिक शिक्षा परीक्षा (एसईई) को परिक्षा २०७९ बैशाख ९ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षा वैशाख ९ देखि वैशाख २० सम्म गर्ने निर्णय गरेको हो । परीक्षाको पूर्ण विवरण भने बिहीबार(आज)को गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष....