Loading...
Logo
Image

अमेरिकी डलरको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य ओरालो लागेको छ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको मूल्य ११९ रूपैयाँ ७२ पैसा कायम गरेको छ। यस्तै, राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य ११९ रूपैयाँ १२ पैसा तोकेको छ।

१८ असारमा एक डलर बराबर १२१ रूपैयाँ २५ पैसा रहेको अमेरिकी डलर त्यसयता ओरालो लाग्दै छ। 

Comments

KATHMANDU WEATHER