# Recent News
- काठमाडौं मोडेल कलेजमा कोरियन विश्वविद्यालयसँगको सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न
- मानवअधिकार आयोगले माग्यो बालमन्दिर जग्गा अनियमिततासम्बन्धी अनुसन्धानको प्रतिलिपि
- पर्यटन प्रवर्द्धन गर्न ‘ऐना पोखरी' महोत्सव
- यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति दिइने
- निजामती सेवाबाट श्रेणी हट्यो, अब तहगत संरचना

शुक्रबार सुनको मूल्य इतिहासकै महँगो भएको छ ।
एकैदिन तोालमा १३ सय रुपैयाँले बढेर सुनको मूल्य इतिहासकै महँगो भएको हो ।
बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि वृद्धि भएको छ ।
बिहीबार ९५ हजार ६५ मा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको भाउ १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबार चाँदी १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
Featured News
-
-
-
11 months ago
कोदोलाई ‘ब्रान्डिङ’ गरेर बागलुङमा कोदोको बिस्कुट उत्पादन
Comments