आजदेखि देशभर मतदाता नामावली संकलन कार्य पुनः सुरु
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आजदेखि देशभर मतदाता नामावली संकलन र अद्यावधिक कार्य पुनः सुरु गर्दैछ । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ । कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी....