Loading...
Logo

मुख्य समाचार

स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गर्ने सरकारको निर्णय image

स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्कोआज बसेको बैठकले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरेको हो । स्थानीय निर्वाचन ऐनको दफा ३ अनुसार पदाधिकारीको समयावधि सकिनु दुई महिनाअघि निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार सरकारले वैशाख अन्तिममै निर्वाचन गर्ने निर्णय गरेको हो । ....

More News

Image

कोरोना संक्रमितको संख्या १५ लाख नाघ्यो, ८८ हजार बढीको मृत्‍यु

 मेरो अनलाइन  काठमाडौं, चैत्र २७ गते बिहिबार । कोरोना भाइरस (कोभिड–१९) बाट बिहिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर १५....

Image

राष्ट्रपतिबाट बेलायतका प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं, चैत्र २६ गते बुधबार । राष्ट्रपति विद्यादेवी भण्डारी बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई एक सन्देश पठाउनु हुँदै त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनको....

Image

आइसोलेसनमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि उठ्यो

शिलापत्रबाट काठमाडौं, चैत्र २६ गते बुधबार । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापाको शव परिवारले आज....

Image

आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री गरिने

काठमाडौं, चैत्र २६ गते बुधबार । नेपाल आयल निगमले आइतबारदेखि  भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम....

Image

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त

बुटवल, चैत्र २६ गते बुधबार । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत....

Image

संकटमा पनि कालोबजारी गर्ने सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, चैत्र २६ गते बुधबार । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई थप सात दिन....

Image

कोरोना संक्रमितको संख्या १४ लाख ३१ हजार नाघ्यो, ८२ हजार बढीको मृत्‍यु

काठमाडौं, चैत्र २६ गते बुधबार । कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार बिहानसम्म विश्वभर १४ लाख ३१ हजार ७ सय ६....

Image

अर्बौ रकम विदेश लैजादै चौधरी ग्रुप, कानुनी दायरामा ल्याउन पूर्व मन्त्री बास्कोटाकाे सुझाव

काठमाडौं, चैत्र २६ गते बुधबार । पुर्व संचार मन्त्री गोकुल बास्कोटाले चौधरी ग्रुपले गैरकानुनी बाटोबाट बर्षेनी अर्बौ रकम विदेश लगेको....

Image

बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु

काठमाडौँ, चैत २५ गते मंगलबार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । भौतिक उपस्थितिसहितको सामाजिक दूरीका....

Image

कालोबजारीको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

काठमाडौँ, चैत २५ गते मंगलबार । शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई कालोबजारीको आरोपमा प्रहरिले पक्राउ गरेको छ । महानरीय प्रहरी अपराध महाशाखाको....

Image

आउंदो २ साता थप चुनौतिपूर्ण हुनसक्छ,सर्वसाधारणमा पर्न गएको असुविधा प्रति म चिन्तित छु : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठ सहित)

काठमाडौँ, चैत २५ गते मंगलबार । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबाट दैनिक कामगरी खाने तथा अन्यमा परेको असुविधा प्रति आफू चिन्तित....

Image

मानव जीवन भन्दा ठूलो बैयक्तिक स्वतन्त्रता हुदैन : प्रधानमन्त्री

काठमाडौँ, चैत २५ गते मंगलबार । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवन भन्दा ठूलो वैयक्तिक स्वतन्त्रता हुन नसक्ने बताउनुभएको छ। उहाँले....

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै (प्रत्यक्ष्य प्रसारण)

काठमाडौँ, चैत २५ गते मंगलबार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै (प्रत्यक्ष्य प्रसारण)  

Image

प्रधानमन्त्रीले ११ बजे देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ, चैत २५ गते मंगलबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे  देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ....

Image

कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार नाघ्यो, ७४ हजार बढीको मृत्‍यु

काठमाडौँ, चैत २५ गते मंगलबार । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मंगलबार बिहानसम्म विश्वभर १३ लाख ४६ हजार भन्दा....

Image

कोभिड १९ : भारतमा एकै दिन २८ जनाको मृत्यु, सात सय संक्रमित

काठमाडौँ, चैत २५ गते मंगलबार । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ....

Image

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी

काठमाडौँ, चैत २४ गते सोमबार । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।  आज बसेको मन्त्रिपरिषद्....

Image

लकडाउन बैशाख ३ गतेसम्म थप्ने सरकारको निर्णय

काठमाडौँ, चैत २४ गते सोमबार । मन्त्रिपरिषद्को बैठकले अहिले जारी रहेको लकडाउनको अवधी बैशाख ३ सम्म थप गर्ने निर्णय गरेको....

Image

लकडाउन लम्ब्याउने छलफलका लागि मन्त्रिपरिषद् बैठक बस्दै, कम्तिमा एक साता थपिने

काठमाडौँ, चैत २४ गते सोमबार । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लगाएको लकडाउन लम्ब्याउने तयारी गरिरहेको छ। लकडाउन....

Image

कोभिड १९ अपडेट : साढे १२ लाख संक्रमित, ६९ हजारको मृत्यु

काठमाडौँ, चैत २४ गते सोमबार । कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका....