झम्क तिमल्सिनाको उपन्यास विमुक्ति लोकार्पण
आख्यानकार झम्क तिमल्सिनाको उपन्यास विमुक्ति शनिवार लोकार्पण भएको छ । प्रमुख अतिथि प्राज्ञ तथा कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा साहित्यकार भुवनहरि सिग्देल, समालोचकद्वय डा. अशोक थापा र महेश पौड्यालले कृतिको लोकार्पण गरे । कार्यक्रममा प्रमुख अतिथि ठकुरीले कृतिले सामाजिक अन्तरवस्तु समेटेको समेटेको बताउंदै कृतिकारबाट आगामी दिनमा यस्तै रचनाको अपेक्षा रहेको बताइन्....





















