Loading...
Logo

मुख्य समाचार

दोलखाका विवादित १० केन्द्रमा १५ गते पुन: मतदान गर्ने आयोगको निर्णय image

दोलखाका विवादित १० केन्द्रमा १५ गते पुन: मतदान गर्ने आयोगको निर्णय

 दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो । पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहान बैठक बसेर मंसिर १५ लाई मतदानको मिति तोकेको....

More News

Image

बाढीबाट बेपत्ता हुनेको पहिचान खुल्यो

सिन्धुपाल्चोकको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोसी....

Image

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाउँदा २ जनाको मृत्यु १८ जना बेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका-५....

Image

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक फेरि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको स्थायी....

Image

सरिता गिरी समाजवादी पार्टी र सांसदबाट बर्खास्त

जनता समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई सांसदबाट हटाउने निर्णय गरेको छ ।  समाजवादी पार्टीको पदाधिकारी बैठकले उनलाई पार्टीको साधारण सदस्य....

Image

ओली र प्रचण्डबीच ३ घण्टा छलफल, सरकार सञ्चालन गर्न संयन्त्र बनाउने विषयमा सहमति

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ ।....

Image

सा‌ंसद पदबाट सरिता गिरीलाई बर्खास्त गर्ने समाजवादीको तयारी

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट बर्खास्त गर्ने तयारी गरेको छ ।गिरीमाथि कारबाहीका लागि आज समाजवादी पार्टीको....

Image

देउवा र जसपाका नेताहरुबीच भेटवार्ता

जनता समाजवादी पार्टीका शीर्ष नेताहरू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । जनता समाजवादी पार्टीका नेता र देउवाबीच....

Image

काठमाडौंको होटल सोल्टी सिल गरियो

काठमाडौंको कालीमाटीस्थित होटल सोल्टीलाई सिल गरिएको छ । सोही होटलको एउटा ब्लकमा बस्ने गरेका नेपाल वायु सेवा निगमका ५ उडान....

Image

काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित....

Image

बालुवाटारमा ओली र प्रचण्डबीच सहयोगी सहित निर्णायक छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल शुरू भएको छ। राष्ट्रपतिलाई भेटेर शितलनिवासबाट प्रचण्ड सिधै....

Image

थप ७४० जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं बानेश्वरका एक पुरुषको कोरोनाका कारण मृत्यु

नेपालमा आज थप ७४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो....

Image

ओली–प्रचण्डबीच छलफल सकारात्मक

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी....

Image

नेकपालाई फुटबाट जोगाउन केन्द्रीय कार्यालयमा धर्ना

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई जोगाउन नेताहरूले केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । रामकुमारी झाक्री, ठाकुर गैरे, दीपशिखा,....

Image

नेकपाको स्थायी कमिटीको बैठक २ दिनका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक पर्सिसम्मका लागि स्थगित भएको छ ।  बिहीबारको बैठकमा केशव बडाल र अमिक शेरचनले....

Image

काठमाडौंमा २८ जना कोरोना संक्रमित थपिए

बिहीबार एकै दिन काठमाडौंमा २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले....

Image

नेकपा स्थायी कमिटी बैठक पुनः सुरु

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक पुनः सुरु भएको छ ।  बिहान बसेको बैठक केहीबेर चलेपछि प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद् बैठकमा....

Image

राष्ट्रपतिलाई भेटेर प्रचण्ड बालुवाटार फर्किए

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार फर्किएका छन्। यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीबाहेकका सचिवालय सदस्यसँग....

Image

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटर फर्किएलगत्तै अर्का अध्यक्ष पुष्पकमल....

Image

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिंडडुल गर्न नपाइने, जमघटमा पनि संख्या तोकियो

सरकारले रातको समयमा हिँडडुल गर्न रोक लगाएको छ । कोरोना भाइरस नियन्त्रणका लागि लगाएको लकडाउन खुकुलाे भएसँगै संक्रमणको जोखिम बढ्न थालेसंगै रातको....

Image

राष्ट्रपतिद्वारा संविधान संशोधन बिधेयक प्रमाणिकरण

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ राष्ट्रिपतिबाट प्रमाणीकरण भएको छ । दुवै सदनबाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि....