Loading...
Logo

मुख्य समाचार

हिन्दु राष्ट्रको पक्षमा कांग्रेसका ३९ केन्द्रीय सदस्यको हस्ताक्षर image

हिन्दु राष्ट्रको पक्षमा कांग्रेसका ३९ केन्द्रीय सदस्यको हस्ताक्षर

नेपाली कांग्रेसका ३९ जना केन्द्रीय सदस्यहरूले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेसको जारी महासमिति बैठक सञ्चालन भइरहेको मूल गेटअगाडि सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको हस्ताक्षर बुथ राखिएको थियो । उक्त बुथमा पुगेर ३९ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको महाअभियानका सचिव दिवस ढुंगेलले....

More News

Image

त्रिविकाे उपकुलपतिका लागि दाेस्राेपटक आवेदन माग

त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि प्रावधान सच्याएर दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न....

Image

पृथ्वीजयन्तीमा राप्रपाको चियापान, आठ हजारलाई निम्ताे

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडाैंकाे भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा....

Image

बालुवाटारमा सत्तारुढ चार दलको बैठक, एकीकृत समाजवादीलाई मनाउने प्रयास

राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक बसिरहेकाे छ । शनिबार मध्यरातसम्म बसेको बैठकबाट सहमति हुन....

Image

राष्ट्रिय सभा निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन आज

 आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित....

Image

बरहथवा घटना छानबिनका लागि तीन सदस्यीय समिति गठन

सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले ३ सदस्यीय समिति बनाएको छ । शनिबार मन्त्रालयका प्रवक्ता....

Image

पशुपतिको आरती र दीप प्रज्वलनको कपीराइटसम्बन्धी सूचनामा पशुपति विकास कोषको आपत्ति

बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न....

Image

नेपाल विद्यार्थी संघले गर्‍यो सरकारविरुद्ध मार्चपास, प्रधानमन्त्रीको राजीनामा माग

सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग्दै मार्चपास गरेको छ । नेविसंघले....

Image

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच बालकोटमा भेटवार्ता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ....

Image

त्रिविको उपकुलपतिका लागि प्रकाशित विज्ञापनमा अनेरास्ववियुको आपत्ति

नेकपा एमालेनिकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि शुक्रबार भएको विज्ञापनमा आपत्ति जनाएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले आज एक....

Image

जलविद्युत् आयोजनाहरूलाई १५ दिनभित्र रोयल्टी फरफारक गर्न निर्देशन

सरकारले जलविद्युत् आयोजनाहरुलाई बक्यौता रोयल्टी फरफारक गर्न १५ दिनको अल्टिमेटम दिएको छ । विद्युत् विकास विभागले बुधबार एक सूचना जारी....

Image

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  बिहीबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर....

Image

प्रधानमन्त्री प्रचण्डका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू....

Image

विभिन्न काण्डबाट बच्न सत्ता गठबन्धनलाई एमालेको साथ चाहिएको छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विभिन्न काण्डबाट बच्न सत्ता गठबन्धनलाई एमालेको साथ चाहिएको टिप्पणी गरेका छन् । उनले सत्ता गठबन्धनका कुनै....

Image

जिल्ला अदालतबाट हतकडीसहित फरार भएका थुनुवा समातिए

जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरिका अनुसार बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट....

Image

भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैं आइपुगे

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी....

Image

बालकुमारी घटनामा मारिएका सुजन र वीरेन्द्रकाे शव सेनाकाे जहाजमा गाउँ लगियाे

ललितपुरकाे बालकुमारी घटनामा मारिएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतकाे शव अन्तिम संस्कारका लागि उनीहरूकाे गाउँ पठाइएकाे छ । मंगलबार दिउँसो दुवै....

Image

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, अब खाजामा चिया र बिस्कुट मात्र

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले....

Image

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि माइतीघरमण्डलाबाट सिके राउतसहित पक्राउ

काठमाडौंको माइतीघर मण्डलामा धोती दिवस मनाउने क्रममा  निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सिके राउतसहितका केही व्यक्ति पक्राउ परेका छन् । ब्यानरसहित....

Image

मन्त्री प्रकाश ज्वालाकाे सवारीकै कारण बालकुमारीमा दु:खद घटना : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भाैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे सवारीकै कारण ललितपुरकाे बालकुमारीमा दु:खद घटना घटेको बताएका छन् । संसदकाे राज्य व्यवस्था....

Image

बालकुमारी घटनाको अनुसन्धानका लागि उच्चस्तरीय आयोग गठन हुने

शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको सम्बन्धनमा पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन हुने भएको छ....