Loading...
Logo

मुख्य समाचार

रास्वपाले आगामी असोजमा दुई दिने राष्ट्रिय भेला गर्ने image

रास्वपाले आगामी असोजमा दुई दिने राष्ट्रिय भेला गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोजमा दुई दिने राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।  काठमाडौंको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आउँदो असोज १ र २ गते राष्ट्रिय भेला गर्ने निर्णय भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।  उनका अनुसार, राष्ट्रिय भेलाअघि ७ वटै प्रदेशमा प्रदेश....

More News

Image

कानुन संशोधन गरेर स्थानीय तहको निर्वाचन सार्न गठबन्धनका नेताहरु सहमत

सत्ता गठबन्धनका नेताहरुको बैठकले संविधानसँग बाझिएका कानून संशोधन गरेर असोज पछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति गरेका छन् । आज बालुवाटारमा....

Image

गठबन्धनले स्थानीय चुनाव सार्ने बहाना खोजेको एमालेको आरोप

सत्ता गठबन्धनले स्थानीय निर्वाचनलाई धकेल्न बहाना खोजेको आरोप नेकपा एमालेले लगाएको छ ।   अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी....

Image

आज सर्वदलीय बैठक बसेन, बैठक नै नबोलाइएको सरकारका प्रवक्ताको भनाई

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठक नबस्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भनिएको सर्वदलीय बैठक....

Image

चुनाव बारे छलफल गर्न बालुवाटारमा सर्बदलीय बैठक, एमाले सहभागी नहुने

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास....

Image

काठमाडौं उपत्यकामा आजदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोरोना संक्रमण तीब्र गतिमा बढेपछि नियन्त्रणका लागि भन्दै उपत्यकाका तीनवटै....

Image

प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन, तिनवटै तहको निर्वाचनको पूर्व तयारीमा रहन आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका छन् ।  गठबन्धन सरकारले ६ महिना पूरा....

Image

शुक्रबार रातीदेखि काठमाडौ उपत्यकामा जोर बिजोर प्रणाली लागू हुने

 काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा  जोरबिजोर प्रणाली लागू हुने भएको छ । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले....

Image

राष्ट्रियसभा निर्वाचनमा एमाले र लोसपा बिच गठबन्धन गर्ने सहमति

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र लोकतान्धिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गर्ने सहमति भएको छ । यही माघ १२ गते....

Image

कोरोना परिक्षण शुल्क घट्यो, निजीमा १५ सय र सरकारी ८०० रुपैयाँ

सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार निजी प्रयोगशालामा परिक्षण गरिए १५०० र सरकारी प्रयोगशालामा....

Image

सत्ता गठबन्धनका दलहरु बीच बैशाखमै स्थानीय तहको निर्वाचन गराउने सहमति

सत्तारुढ गठबन्धनबीच स्थानीय तहको निर्वाचन २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ । आज बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले....

Image

प्रदेशसभाको दुईतिहाइबाट प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर कायम

प्रदेश २ को प्रदेशसभाले प्रदेश २ को नाम मधेश प्रदेशको प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको दुई तिहाइबाट....

Image

माघ मसान्तसम्म सभा तथा जुलुस गर्न नपाईने, १५ गतेसम्म सिनेमा र जिम हल पनि बन्द

सरकारले सबै प्रकारका भेला, जुलुस तथा आमसभा गर्न रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै माघ मसान्तसम्म....

Image

प्रतिनिधिसभा बैठक माघ १६ सम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक कोरोनाको....

Image

काठमाडौं उपत्यकामा सभा समारोह गर्न नपाइने, तीन वटै जिल्ला प्रशासनबाट जारी भयो आदेश

काठमाडौं उपत्यकाका तीन जिल्लामा सभा समारोह तथा राजनीतिक भेला गर्न रोक लगाएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला  प्रशासन....

Image

माघ १५ सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

सरकारले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार शिक्षा मन्त्रालयले १५....

Image

बचत तथा मुद्दतीमा बैकहरुले ब्याज बढाए, निक्षेपमा बढि ब्याज दिन बैकहरुबिच होडबाजी

असोज १ गतेदेखि लागुहुनेगरि बैकहरुले बचत तथा मुद्दती खातामा ब्याज बढाउने भएका छन् । पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएसँगै....

Image

देउवाले दिए माधव नेपाललाई पार्टी फुटाउन सजिलो बनाइदिने आश्वासन, सरकारमा सामेल हुन आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आज नेपाल निवासमा पुगेर सरकारमा आफ्नो पक्षलाई सहभागी गराउन प्रस्ताव गरेका छन्....

Image

१० लाख धरौटीमा छुटे काँग्रेसका बिजय गच्छदार

ललिता निवास जग्गा घोटाला काण्डमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा छोडेको छ ।....

Image

बैशाख मसान्तसम्म शहरी क्षेत्रका बिद्यालय बन्द गर्ने सरकारको निर्णय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना पनि नखुल्ने

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय....

Image

कोरोना परिक्षण र उपचार नि:शुल्क गर्ने निर्णय

सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र....